१६ फिटे पक्की सडकले छोएको यो जग्गा किन्नुहुन्छ भने बोनसस्वरूप ६ आनामा बनेको आकर्षक ३ तले घर पनि निःशुल्क पाउनुहुनेछ। घरमा ६ वटा आरामदायी बेडरुम, ३ वटा आधुनिक किचेन, ४ वटा फराकिला लिभिङ रुम, ३ वटा अन्य उपयोगी कोठा र थप सुविधाहरू समावेश छन्। यो सम्पूर्ण सम्पत्ति केवल प्रतिआना रु. ७५ लाखको दरमा उपलब्ध छ। उत्कृष्ट बसोबास वा लगानी दुवैका लागि उपयुक्त अवसर!
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्क:९८५१४०२८८७