📍 स्थान: दुधौली-१०, सिन्धुली
📐 क्षेत्रफल: ७ कट्ठा
🚗 हाइवेबाट मात्र ६० मिटर भित्र
☀ मोहोडा: पूर्वमुखी (East Facing)
🏞 यो जग्गा राम्रो लोकेशनमा रहेको छ, बस्ती नजिकै, सहज पहुँच हुने सडक र भविष्यमा मूल्य बढ्ने सम्भावना धेरै भएको जग्गा हो। आवासीय वा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त।
💰 बिक्रीमा
📞 सम्पर्क नम्बर:9851402885
Whatsapp:9851402887