📍 स्थान: CTEVT बाट 200 मिटर नजिक, सानोठीमी–सल्लाघारी मेन हाईवे बाट मात्र 25 मिटर दूरीमा।
✨ विशेषताहरू:
कुल क्षेत्रफल ४ आना २ पैसा
दक्षिण–पश्चिम मोहोडा भएको जग्गा
हाल गोरेटो बाटो, तर मोटर बाटो खोल्ने प्रकृया जारी
आवासीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त
हाईवे नजिक भएकाले सार्वजनिक सवारी–सुविधा सहज
वरिपरी विकसित बस्ती, तुरुन्त घर बनाएर बस्न मिल्ने
सुन्दर र शान्त वातावरण
सुविधा सम्पन्न: पानी, बत्ती, ढल उपलब्ध
💰 मूल्य विवरण:
हालको मूल्य: प्रति आना रु. 28 लाख 75 हजार
बाटो खुलेपछि मूल्य: प्रति आना रु. 60 लाख
बाटो खन्दा करिब 1 आना जग्गा जाने अनुमान
👉 यस्तो सुन्दर जग्गा अहिल्यै किन्नुहोस्, भविष्यमा मूल्य वृद्धिको ग्यारेन्टी !
owner contact:9851187540
अवलोकन👇👇
सम्पत्ति प्रकार: आवासीय तथा व्यावसायिक
सम्पत्ति अनुहार: दक्षिण पश्चिम
सडकको प्रकार: गोरेटो
सम्झौतायोग्य: हो
सहर र क्षेत्र: भक्तपुर सानो ठिमी
मूल्य निर्धारण:28 लाख 75 हजार
उद्देश्य: बिक्रि
सम्पत्ति क्षेत्र:4.2 आना
पोस्ट गरिएको मिति:2082-5-5 गते
For more details
🏠बाई सेल एण्ड इन्भेष्टमेण्ट प्रा. लि
Whatsapp:9851402887
सम्पर्क नम्बर:9851402885
Gmail: buysellandinvestment@gmail.com
Website:buysellandinvestment.com
Facebook page:https://www.facebook.com/share/16pybKuoTQ/