भक्तपुरको शान्त वातावरणमा, बोडे हाइट स्कूल नजिकै अत्यन्त उपयुक्त स्थानमा आकर्षक जग्गा बिक्रीमा आएको छ। आवासीय वा लगानी दुबैका लागि उत्कृष्ट विकल्प मानिने यस जग्गामा सहज रोड एक्सेस, राम्रो वातावरण र सुविधाजनक लोकेसन उपलब्ध छ। दैनिक जीवनका आवश्यक सबै सेवासुविधा नजिकै रहेकोले तपाईंको सपनाको घर बनाउन वा भविष्यका लागि सुरक्षित लगानी गर्न यो स्थान एकदम उपयुक्त छ।
जग्गा धनि: शैलेन्द्र मल्लिक
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्क:९८५१४०२८८७