तिलोत्तमा नगरपालिका–2, जीवराज मार्गमा अवस्थित आकर्षक घर बिक्रीमा आएको छ। सुन्दर डिजाइन र आधुनिक संरचनासहितको यो घर शान्त र सुरक्षित आवासीय क्षेत्रमा रहेको छ। प्रशस्त बसोबासको सुविधा, राम्रो सडक पहुँच, नजिकै बजार तथा आवश्यक सुविधा उपलब्ध भएकाले यो घर परिवार बस्नका लागि उत्कृष्ट विकल्प हुन सक्छ। थप जानकारी र घर हेर्ने समयका लागि तुरुन्त सम्पर्क गर्नुहोस्।
घर धनि: तीर्थ राज पौडेल: 9857011127
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्कः९८५१४०२८८७