शान्त र व्यवस्थित बस्तीमा अवस्थित यस घरमा प्रशस्त पार्किङ, खुला आवासीय वातावरण र सबै आधुनिक सुविधा उपलब्ध छन्। बलियो संरचना, आकर्षक डिजाईन र उत्कृष्ट फिनिशिङसहित बनेको यो घर परिवारको आरामदायी बसोबासका लागि आदर्श विकल्प हो। सबै किसिमका यातायात सुविधा, बजार, विद्यालय र अस्पताल नजिकै भएकाले बसोबासका लागि अत्यन्तै सुविधाजनक स्थान हो।
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्क:९८५१४०२८८७