काठमाडौँ महानगरपालिका अन्तर्गत तारकेश्वर क्षेत्रको काभ्रेस्थली ढप्पुमा शान्त वातावरणमा रहेको आकर्षक जग्गा बिक्रीमा आएको छ। रमणीय स्थान, राम्रै सडक पहुँच सहितको यो जग्गा आवासीय वा लगानीका लागि उपयुक्त विकल्प हुन सक्छ। सुविधाजनक लोकेशन र भविष्यमा मूल्यवृद्धिको सम्भावना भएको यस सम्पत्तिमा तपाईंको लगानी सुरक्षित र लाभदायक हुनेछ। थप जानकारीका लागि अहिले नै सम्पर्क गर्नुहोस्।
जग्गा धनि: सरोज खत्री: 9843782576
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्कः९८५१४०२८८७