बानियाटार सूर्यदर्शन हाइटमा १ तले सुन्दर घर बिक्रिमाा

2 BHK
Rs. 1 cr 85 lakh negotiations
House
Overview
Land Area
3.5 aana
Road Access
13ft
Facing
East
Floor
1
parking
Parking
2 bike
Bedroom
2
Kitchen
1
Bathroom
1
Type of road
Pitched
Description

 

काठमाडौंको शान्त र आकर्षक क्षेत्र बानियाटार, सूर्यदर्शन हाइटमा  एकतले सुन्दर घर बिक्रीमा आएको छ। शहरको भीडभाडबाट केही टाढा, तर सुविधाजनक पहुँचमा रहेको यो घर परिवार बसोबासका लागि उपयुक्त विकल्प हो। घरमा २ वटा शयनकक्ष, १ वटा बैठक कोठा, १ वटा आधुनिक किचन र १ वटा बाथरूम रहेको छ। साथसाथै, सानो गार्डेन र बाइक पार्किङको पनि व्यवस्था गरिएको छ।

१३ फिटे पिच सडकमा अबस्थित यस घरमा २४ सै घण्टा पानीको सुविधा उपलब्ध छ र आसपासको वातावरण शान्त, सुरक्षित र परिवारमैत्री छ। कुल जग्गा ३.५ आना रहेको यस घरको मूल्य रु. १ करोड ८५लाख रहेको छ।

यदि तपाईं आफ्नो परिवारका लागि शान्त, सुरक्षित र सुलभ स्थानमा घर खोज्दै हुनुहुन्छ भने, यो घर उत्कृष्ट विकल्प हुन सक्छ।

 बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्क:९८५१४०२८८७

Still Searching for the Perfect Property?

Fill out this form and we’ll notify you as soon as we find a match!
Share with friends
Enquiry Form

More Properties

Sell
Available

🏠✨Kapan aakasedhara काठमाडौँ कपन आकाशेधारा मा आधुनिक ३ तले घर बिक्रीमा ✨🏠

Rs. मूल्य: रु. 3 करोड 50 लाख (35,00,0000)
Sell
Available

📍 स्थान: सुरुङ्ग मार्ग–कलंकी बीच, सिर्जना चोक माथि

Rs. 27 लाख 50 हजार प्रति आना
Sell
Available

🌟 बिक्रीमा विशाल व्यावसायिक जग्गा – कुशादेवी, पनौती वडा नं. 2 🌟

Rs. ११ लाख आना
Sell
Available

बर्दिवास नजिकै ३० कठ्ठा जग्गा सस्तो मूल्यमा बिक्रीमा। जग्गा धनी सँग सीधा संपर्क: कुमार दाहाल, 9851363951

Rs. 700,000,000/-
Sell
Available

🏡 सानो भर्याङ, स्वयम्भू – जग्गा बिक्रीमा!

Rs. 62 per aana negotiations
Sell
Available

🏡 जग्गा बिक्रीमा – गुण्डु 🏡

Rs. 900000 per Aana negotiations
Sell
Available

🏡 हेटौडामा सुन्दर 2.5 तले घर बिक्रीमा !

Rs. 22000000
Sell
Available

🏡 घर बिक्रीमा — चन्द्रागिरी 9, मच्छेगाउँ 🏡

Rs. 2500000 Negotiable