बर्दिवास नगरपालिकाको 1, महिद्र राजमार्ग, यसियन हाइवे मा 160 फिट मुख उत्तर मोहोडा भएको कमर्सियल जग्गा 30 कठ्ठा 1.5 बिघा होटल, रिसोर्ट, फन् पार्क, हस्पिटल, हरु को लागी अति उपयोगी जग्गा बजार मल्ले भन्दा सस्तोमा बाई सेल एण्ड इन्भेष्टमेण्ट ले हजुर हरुको लागि बिक्री मा ल्याएको छ। अगाडि उत्तर तर्फ कलश पेट्रोल पम्प रहेको पश्चिम 150 मिटर मा 5* होटल रामाणी बन्दै छ।
जग्गा धनिः कुमार दाहाल, ९८५१३६३९५१
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्क गर्नुहोस्ः ९८५१४०२८८७