धादिङको गजुरी क्षेत्रमा शान्त र विकसित वातावरणमा अवस्थित ७ रोपनी जग्गा बिक्रीमा छ। यो सम्पत्ति २० फिटे ग्राभेल बाटोबाट जोडिएको छ, जुन दैनिक आवतजावतका लागि सहज बनाउँछ। कृषि, होमस्टे, रिसोर्ट वा दीर्घकालीन लगानीका लागि उपयुक्त रहेको यो जग्गा स्वच्छ वातावरण, राम्रो पहुँच र रमणीय दृश्यले भरिएको छ।
इच्छुक खरीददारहरूले थप जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्।
जग्गा धनि- रमेश थपलिया: 9851124916
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्कः९८५१४०२८८७